Tuesday, April 25, 2017

चर्चित बलिउड स्टार अक्षयकुमार ५० वर्षे जन्मदिन यसरी मनाउँदैछन्

काठमाडौँ । बलिउडका चर्चित अभिनेताका जन्मदिन तडकभडकपूर्ण हुने गर्छन् । सयौँ सेलेब्रिटीलाई ठूलो पार्टी दिएर उनीहरू जन्मदिन मनाउँछन् । थ्री खान यसमा सबैभन्दा अगाडि छन्...

दाँतैले ६ वटा इँटा उठाइदिन्छन् यी मानिस (भिडियो समेत)

हालैका दिनहरुमा पाकिस्तानका एक युवक सोसल मिडियामा खुबै चर्चामा छन् । उनको यो प्रसिद्धिको कारकतत्व चाहीँ उनका शक्तिशाली दाँत हुन् । सैयद ताहिर नामका २१...

बेलायत र रुसबीच ‘बिरालो लडाइँ’

उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ । वास्तवमा बिरालो सम्बन्धी एक उपाधि...

कुलेखानी तेस्रोको काम सुस्त, आयोजना प्रमुख भन्छन्-साउनसम्म असम्भव

१२ बैशाख, काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले कुलेखानी तेस्रो जलबिद्युत आयोजनाको काम साउनसम्ममा काम सक्न निर्देशन दिएका छन् । तर, काम साह्रै सुस्त...

भूकम्प संस्मरण: प्रकोप र पात्रहरु

अरु बेला भएको भए उसले मलाई एक दर्जन गैरसाकाहारी चुट्किला सुनाइसक्थ्यो । बाइफाले महिला, व्यभिचारी पुरुष, मात्तिएको कुकुर, छिल्लिएको घोडा, देहसुखले कहिल्यै तृप्त नहुने...

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

१२ बैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम...

मुसहर बालबालिका विद्यालय जाँदैनन्

पथरी (मोरङ), १२ वैशाख । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका...

जलजला क्षेत्रको गुरुयोजना, सातदोबाटोमा उद्यान

लिबाङ (रोल्पा), १२ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल जलजला क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय रोल्पाले गुरुयोजना बनाउने भएको छ । जिल्ला वन क्षेत्र समन्वय...

बालबालिकालाई विद्यालय होइन, काममा लगाउँछन् मुसहर

१२ वैशाख, मोरङ । घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । गाउँको विद्यालयमा नाम लेखाएका पनि...

यस्ता नायिका जसले बिहेपछि छाडे अभिनय

काठमाडौँ । बलिउडका थुप्रै अभिनेत्रीले बिहेपछि फिल्मी करिअर त्यागेका छन् । कतिपयले भने अभिनयमा पुनरागमन गरेको पनि देखिन्छ भने कतिलाई भने पतिले नै फिल्ममा फर्किन...

माओवादी आक्रमणमा २४ प्रहरीको मृत्यु

वैशाख १२ भारतको छत्तिसगढको सुक्मा जिल्लामा नक्सलवादीले गरेको आक्रमणमा २४ प्रहरी जवानको मृत्यु भएको छ । कालापत्थर क्षेत्रमा भएको सो भिडन्तमा ठूलो संख्यामा हताहती...

परमाणु उर्जाबाट सञ्चालित अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुग्यो

१२ वैशाख, एजेन्सी। अमेरिकाको परमाणु-पावर्ड (परमाणु उर्जाबाट चल्ने) पनडुब्बी दक्षिण कोरियाको बुसान स्थित नेभी बेस पुगको छ। आज मंगलबार उत्तर कोरियाली सेनाको ८५ औँ वार्षिकोत्सवमा...

आज देशभरका जिल्ला शिक्षा कार्यालय घेर्दै संयुक्त विद्यार्थी संगठन

१२ बैशाख, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले अभिभावकहरुको ढाड सेक्नेगरी कक्षा १ देखि १० सम्म मनोमानी तवरले शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराएपनि कुनै...

कांग्रेस घोषणापत्र आज सार्वजनिक हुँदै

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७४ का लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । बृहत् छलफल र सबै पक्षसँगको सुझाव...

जङ्गली च्याउ खाँदा इलाममा एकै परिवारका छ सिकिस्त

विषालु च्याउ १२ वैशाख, इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय...

संशोधन विधेयकमाथि संसदमा आजबाट छलफल हुने

१२ बैशाख, काठमाडौं । संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि संसदमा आजबाट सैद्धान्तिक छलफल सुरु हुदैछ । आज दिउसो १ बजे बस्ने संसद बैठकमा...

रुकुममा बस दुर्घटना, चार जना गम्भीर घाइते

१२ वैशाख, काठमाडौं । जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । चौरजहारी नगरपालिकाको नुवाकोट...

नङ टोक्ने बानीले निम्त्याउने ८ समस्या

एजेन्सी– कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ। बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो। बच्चाहरुलाई जानकारी हुँदैन कि नङ टोक्नु ठिक हो वा होइन। बालबालिकालाई...

जङ्गली च्याउ खाँदा एक वृद्धसहित एकै परिवारका छ जना बिरामी

इलाम । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा...

‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’

१२ वैशाख, एजेन्सी। उत्तर कोरियाका रक्षा मन्त्रीले ‘उत्तर कोरियासंग अमेरिका प्रहार गर्नसक्ने परमाणु हतियार भएको’ दाबी गरेका छन्। रक्षा मन्त्री पाक योङ-सिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...