वाराक ओवामाकी छोरीलाई एकान्तमा भेटेर चिच्याउँदै यि युवकले राखे बिहेको प्रस्ताव, http://etajakhabar.com/04/21/93793

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति वाराक ओवामाकी छोरी कति सुरक्षीत छन् ? पूर्व राष्ट्रपति ओवामाकी छोरी मालिया ओवामालाई उनी इन्टर्न गर्दै आएको ट्राइबेका भवनमा पसी एक ३० वर्षे युवकले लामो समयदेखि पछ्याएर विबाहको प्रस्ताव राखेको पाइएको छ ।

Loading...

ओवामा पुत्री मालिया ओवामालाई ३० वर्षीय जेर निलटन कार्डोसोले पिछा गरेको सिएनउन्ले जनाएको छ । अप्रिल १० मा भवनको चौथो तलामा पुगि सबैले सुन्ने गरि विवाहको प्रस्ताव चिच्याएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

कार्डोसो पहिले पनि ह्वाइट हाउस भित्र छिर्ने कोसिस गरेको समेत गुप्तरचर संस्थाले जनाएका छन् । मालियालाई पछाइरहेका कार्डोसलाई सिक्रेट सर्भिसका एजेन्टहरु कार्डोसर्ला पक्राउ गरेर उनको मानसिक अवस्था ठिक नभएको भन्दै उनलाई अस्पताल भर्ना गरिएको छ ।

The post वाराक ओवामाकी छोरीलाई एकान्तमा भेटेर चिच्याउँदै यि युवकले राखे बिहेको प्रस्ताव, http://etajakhabar.com/04/21/93793 appeared first on Etajakhabar.