जग्गा नभएका भूकम्पपीडितले घडेरी किन्न दुई लाख पाउने

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख ८– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्ताव गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका त्यस्ता पीडितलाई अनुदान स्वरुप रु दुई लाख उपलब्ध […]

Loading...

The post जग्गा नभएका भूकम्पपीडितले घडेरी किन्न दुई लाख पाउने appeared first on नेपाल आज.