किसानको प्रदर्शनमा तिब्र गतिको ट्रक घुस्दा २० मृत्यु

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख – ८ । भारतको आन्ध्र प्रदेशमा आन्दोलनरत किसानको बीचमा ट्रक घुस्दा २० जनो ज्यान गएको छ । शुक्रबार आन्ध्र प्रदेशको चित्तूर जिल्लास्थि येरपेडु प्रहरी कार्यालय अगाडि भएको सो घटनामा कयाैँ किसान घाइते भएका छन् । किसानको एक समूहले आन्दोलन गरिरहेको क्षेत्रमा तिब्र गतिमा आएको ट्रक छिरेको आन्ध्र प्रदेशको प्रहरीले जनाएको छ । सो क्षेत्रमा […]

Loading...

The post किसानको प्रदर्शनमा तिब्र गतिको ट्रक घुस्दा २० मृत्यु appeared first on नेपाल आज.