छोरी करिष्मा कपुरको दोस्रो विवाहको बारेमा पहिलो पटक खोले बुवा रणधीरले

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

एजेन्सी- करिष्मा कपुरले चाँडै नै आफ्ना प्रेमीसँग विवाह गर्ने खबर बाहिर आएसँगै उनका बुवाले यसबारे पहिलो पटक मुख खोलेका छन् ।

Loading...

रणधीरका अनुसार करिष्माले चाँडै नै विवाह गर्ने सोँच बनाएकी छैनन् यदि हो भने उनको सोँच सँग आँफु सहमत भएको बताएका छन् ।उनले भनेका छन् यदि करिष्माले दोस्रो विवाह गर्ने सोच बनाएकी छिन् भने हाम्रो शुभकामना सधैं उनको साथमा छ ।’

करिष्मा निकै राम्रो तरिकाले सेटल भइसकेको हुनाले करिष्मा अहिले एक आमाको रुपमा नै खुसी भएको बताएका छन् । यदि करिष्माको सोच छ भने विवाहको लागि सधैं स्वतन्त्र छिन्

The post छोरी करिष्मा कपुरको दोस्रो विवाहको बारेमा पहिलो पटक खोले बुवा रणधीरले appeared first on Etajakhabar.