दमौली अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख–८ । एक सातायतादेखि दमौली अस्पतालमा रुघाखोकी र झाडापखालाका बिरामीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी त्यस्ता रोगका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । वैशाख लागेदेखि नै त्यस्ता रोगका बिरामीको सङ्ख्या बढेको हो । यसअघि उक्त रोगका बिरामी छिटफुट रुपमा मात्रै उपचारका लागि आउने गर्थे । दमौली अस्पतालका […]

Loading...

The post दमौली अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो appeared first on नेपाल आज.