रणवीरसँग प्रेममा रहेकी दीपिकाले इरफानसँग जोडी बाँध्दै

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

एजेन्सी – बलिउडकी चर्चित नायिका दीपिका पादुकोणले अब विशाल भारद्धाजले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्ने भएकी छिन् ।

Loading...

भारतिय मिडियाका अनसुार दीपिका रहिमा खान नाम गरेकी महिला डनको भूमिकामा देखिने बताइएको छ । फिल्ममा काम गर्न पाँउदा उनी निकै उत्साहित भएको बताइएको छ ।

यसअघि फिल्म ‘पीकु’मा काम गरिसकेका इरफान खानसँग दीपिकाले काम गर्ने बताइएको छ । अहिले फिल्मको कथा लेख्ने काम भैरहेको छ ।

The post रणवीरसँग प्रेममा रहेकी दीपिकाले इरफानसँग जोडी बाँध्दै appeared first on Etajakhabar.