मोडल केकेसँग भद्रगोलकी रक्षा प्रेममा रहेको खुलासा

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

काठमाडौँ । नेपाली गित संगीतका पारखी खेम प्रसाद घिमिरेको प्रस्तुति रहेको नयाँ गीत न तिमीलाई आफ्नो सार्बजनिक भएको छ । साङितिक क्षेत्रका कुशल गायक बिश्व नेपालीको आवाज रहेको यो गीतमा खेम प्रसाद घिमिरेको आफ्नै शब्द रहेको छ ।

Loading...

पछिल्लो पटक नेपालि म्युजिक भिडियोमा व्यस्त बन्दै आइरहेका मोडेल केके अधिकारी को यो भिडियोमा उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा के .के अनि रक्षाको अभिनय रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको यस गीतमा शिशिर सडकको संगीत रहेको उक्त गीतमा मनोज पौडेलको संगीत सम्योजन रहेको छ । यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । भिडियो लाई युवराज वाईवाले निर्देशन गरेका छन भने उत्सव दाहालले छायांकन गरेका हुन ।

The post मोडल केकेसँग भद्रगोलकी रक्षा प्रेममा रहेको खुलासा appeared first on Etajakhabar.