म्यानचेस्टर युनाइटेड पहिलो पटक युरापा लिगको सेमिफाइनलमा

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख–८ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एन्डरलेच्टलाई २–१ ले पराजित गर्दै युनाइटेड पहिलो पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरी खेलेको युनाइटेडले बिहीबार अतिथि टोलीलाई पराजित गरेपछि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ४ मा प्रवेश […]

Loading...

The post म्यानचेस्टर युनाइटेड पहिलो पटक युरापा लिगको सेमिफाइनलमा appeared first on नेपाल आज.