श्रद्धा कपुरसँग सुनसान समुन्द्रमा समय विताउँन चाहन्छन् भुवनेश्वर कुमार (भिडियोसहित)

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख ८ । भारतभर अहिले क्रिकेटको माहोल रहेको छ । किनकी भारतमा सर्वाधिकर रुचाइएको खेल क्रिकेटमा इण्डियन प्रिमियर लिग आइपीएलको रौनक छ । आइपीएलका सर्वाधिक सफल बलर सनराइजर्स हैदारावादका खेलाडी भुवनेश्वर कुमारको नाम अग्रपंतिमा आउँछ । भुवनेश्वर कुमारको भर्खरै सार्वजनिक गरिएको एक भिडियोमा उनलाई तीन जनाको नाम लिन भनिएको थियो । पहिले उनले रवी शास्त्रि […]

Loading...

The post श्रद्धा कपुरसँग सुनसान समुन्द्रमा समय विताउँन चाहन्छन् भुवनेश्वर कुमार (भिडियोसहित) appeared first on नेपाल आज.