पाँच सेकेण्डमा फोन नलागे लाइसेन्स खारेज

| प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४


Loading...

वैशाख ८ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने प्रावधान ल्याएको हो । प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्याण्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको […]

Loading...

The post पाँच सेकेण्डमा फोन नलागे लाइसेन्स खारेज appeared first on नेपाल आज.