संजय दत्तको बायोपिकमा बन्न लागेको फिल्ममा रणवीरका ६ लुक

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


एजेन्सी- संजय दत्त बायोपिकमा काम गरिरहेका रणवीर कपुरका विभिन्न लुकको रिभिल भएको छ । उनका फिल्ममा फरक खालका ६ वटा लुकमा देखिन लागेको बताइएको छ ।

Loading...

राजकुमार हिरानीको निर्देशनमा बनिरहेको फिल्ममा काम गरिरहेका कपिलले केहि समय अगाडि कपाल पालेका थिए भने अहिले काटेका छन् ।

साथै यसका लागी उनले तैल समेत घटाउने बताइएको छ । फिल्ममा रणवीरसँग उनको पत्नीका रुपमा दिया मिर्जाले काम गरिरहेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।


Loading...