बलिउडकै सबैभन्दा धनी नायिका ऐश्वर्या 

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


एजेन्सी- बलिउडमा सुन्दरताकै कारण बिश्वमानै चिनिएकी चर्चित नायिका ऐश्वर्या राय बच्चन बलिउडको सबैभन्दा धनी नायिकाको रुपमा चिनिन्छिन् ।

Loading...

भारतिय मिडियाका अनुसार ऐशको सम्पती ३५ मिलियन डलर रहेको बताइएको छ । ऐश पछि प्रिती जिन्टा र दीपिका पादुकोण पनि क्रमश धनी नायिकाको सूचीमा दर्ता भएका छन् ।

प्रितीको सम्पती ३० मिलियन डलर रहेको छ भने दीपिकाको २० मिलियन डलर रहेको बताइएको छ ।


Loading...