युसुफको ‘तिम्रो नयन’ सार्वजनिक (भिडियोसहित)

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


Loading...

काठमाडौं, ७ चैत । युवा गायक तथा सर्जक युसुफ खानको पहिलो म्युजिक भिडियो ‘तिम्रो नयन यूट्वयुबमार्फत सार्वजनिक भएको छ ।

संग्स् नेपालले बजारमा ल्याएको गीतमा कल्याण सिंहको संगीत रहेको छ । सार्वजनिक गीतमा स्वर र शब्द  युसुफ खानको कै रहेको छ ।

नभ ढुंगेलको निर्देशनमा बनेको सो म्युजिक भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका हुन् ।

यसै भिडियोमार्फत मोडलिङ क्षेत्रमा डेब्यू गरेका समिम खानलाई अभिनेत्री एवं मोडल अनु शाहले साथ दिएकी छन् ।

भिडियो हेर्नुहोस्:

The post युसुफको ‘तिम्रो नयन’ सार्वजनिक (भिडियोसहित) appeared first on Sajha Post.


Loading...