हलमा राम्रो चर्चा कमाएको फिल्म ‘वीर विक्रम’ युट्युवमा पनि हिट, हेर्नुहोस् पुरा फिल्म

| प्रकाशित मिति: सोमवार, चैत्र ७, २०७३


काठमाडौँ । यही वर्ष प्रर्दशनमा आएको फिल्म ‘वीर विक्रम’ युट्युवमा पनि हिट भएको छ । युट्युवमा अपलोड गरिएको केही घण्टामा नै ‘वीर विक्रम’ दोश्रो ट्रेन्डिङमा पर्न सफल भएको छ ।

Loading...

मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ मा कलाकारहरु दयाहाङ राई र नव नायिका दीया पुन, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतको अभिनय छ ।


Loading...